यस्तो पनि ! श्रदाञ्जली सभामा ‘वान्टेड’ फिल्मकाे गीतमा डान्स [भिडियोसहित]

मुम्बई, असार ३१ ।

तपाई हामी श्रदाञ्जली कैयन कार्यक्रममा सहभागी भयौं होला । श्रदाञ्जली तर, अहिले इन्टरनेटमा एउटा भिडियो भाइरल बनेको छ । यो भिडियो हेरेपछि श्रदाञ्जलीको परिभाषा नै फरक हुन्छ । अनि मुखबाट निस्किन्छ– हैट, यस्तो पनि ।

यो भिडियो कसले कहाँ रेकर्ड गरेका हुन, त्यो स्पष्ट छैन । तर भिडियोमा एकजना बृद्धाको तस्वीरसँगै श्रदाञ्जली सभाको ब्यानर लागेको छ ।  र सभामा वान्टेड नामक चलचित्रको गीतमा नृत्याङ्गनाको नाच शुरु हुन्छ ।

बाँकी हेर्नुस् भिडियोमा…

https://youtu.be/6PZeaGpEtGI

कमेन्ट गर्नुहोस्