फ्रान्स र क्रोएसियाबीचकाे फाइनल खेल सुरु

रसियामा जारी फिफा विश्वकपको फ्रान्स र क्रोएसियाबीच फाइनल खेल रुसको लुज्निकी रंगशालामा सुरु भएको छ । यो खेलसँगै खेलको समाप्तिसँगै विश्वकपको औपचारिक समापन हुनेछ ।

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको थियो । यस्तै क्रोएसियाले इंग्ल्यान्डलाई २–१ को सनसनीपूर्ण जित हात पार्दै पहिलो पटक फाइलनमा प्रवेश गरेको थियो ।

कमेन्ट गर्नुहोस्