मान्डजुकिको आत्मघाती गोल, फ्रान्सले लियो अग्रता

क्रोएसियालाई पहिलोपटक फाइनल पु-याउन उत्कृष्ट योगदान दिएका मारियो मान्डजुकिले ग्रिजम्यानको फ्रिकिक बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा फ्रान्स १–० ले अग्रता लिएकाे छ । विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने क्रोएसियाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै पहिलो पटक फाइलनमा प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्