क्रोएशियाले लियो बदला, फ्रि किकको मौका छोपी फर्कायो गोल

 

मस्को, विश्वकफ फुटबलको अन्तिम खेलमा क्रोशिएशियाले फ्रान्ससँग बराबरी गर्न सफल भएको छ ।

फ्रान्सले फ्रि किकको फाइदा उठाउँदै प्रहार गरेको बलमा यसअघि क्रोएिशियाका खेलाडी मारियाको हेड किकबाट आत्मघाती गोलले फ्रान्सले अग्रता लिएको थियो ।

बदलमा क्रोएशियाले पनि फ्रि किककै फाइदा लिँदै गोल गर्न सफल भएको हो ,

पहिलो हाफको ३० मिनेट जाँदा दुबै टीम बराबरीमा छन् ।

कमेन्ट गर्नुहोस्