आफ्नो देशले विश्वकप जित्दा फ्रान्सका राष्ट्रपति यसरी उफ्रिए !

मस्काे । २१औं संस्करणको विश्वकप फुटबलको उपाधि जित्दा फ्रान्सका राष्ट्रपति निकै खुसी देखिए । आफ्नो देशले उपाधि जितेको क्षणलाई राष्ट्रपति इम्मानुयल माक्रोनले यादगार बनाए । आफ्नी श्रीमती बिग्रिटीसँगै भिआईपी कक्षमा बसेर खेल हेरिरहेका माक्रोन फ्रान्स विजयी भएपछि खुसीले उफ्रिएका थिए । पानीमा खेलाडीहरुसँगै रुझ्दै यसरी खुसी साँटासाट गरे-

याे पनि पढ्नुस  जापान र सेनेगलको खेल बराबरीमा, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै

याे पनि

विश्वकप फुटबलमा को खेलाडीले कुन अवार्ड पाए ? हेर्नुस्

सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । -एजेन्सी 

कमेन्ट गर्नुहोस्