स्नातकोत्तर दोश्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, डीन कार्यालयले गत चैतमा सम्पन्न स्नातकोत्तर (एम.एड) दोश्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा संलग्न १११५९ जनामध्ये ३८९४ जना अर्थात ३४.८९ प्रतिशत विद्यार्थी सफल भएका छन् ।

नतिना हेर्नको लागि

एमइडी लेखी स्पेस गरी आफ्नो सिम्बोल नम्बर टाइप गरी ३४९४९ मा पठाउन सक्नुहुने छ ।

कमेन्ट गर्नुहोस्