सुविसुको विशेष अफर : भाग्यशाली विजेतालाई प्रिमियम प्याकेज

नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्ना क्लियर टिभी प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ ।

कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म क्लियर टि।भी। सेवामा आवद्ध भएका ग्राहक मध्येबाट गोला प्रथाबाट ३२ जना भाग्याशाली क्लियर टिभी ग्राहकहरुलाई तीन महिनाको क्लियर टिभी प्रिमियम प्याकेज प्रदान गर्ने भएको छ ।

हाल क्लियर टिभी सेवाअर्तगत ६० भन्दा बडि एच डि च्यानलहरु सहित २५० भन्दा वडि डिजिटल च्यानलहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्