शान्तिश्रीको तीज गीत ‘कुर्कुच्चामा निल’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

यस वर्षको तीज गीत ‘कुर्कुच्चामा निल’ सार्वजनिक भएको छ । यस गीतमा गायक जय देवकोटा र गायिका शान्तिश्री परियारको आवाज रहेको छ ।

महशुस ट्राभल्स स्टुडियो तरंगको प्रस्तुती सुधा देवकोटाको ‘कुर्कुच्चामा निल’ बोलको तिज गीत निकै रमाइलो बनेको छ । राजेश खड्का सानुको शब्द रहेको यस गीतमा हेमन्त कान्छा रसाइलीले लय सिर्जना गरेका हुन । गीतमा सुधा देवकोटा र नरेश बिर सिंहको दमदार अभिनय देख्न सकिन्छ ,जुन दर्शकले अत्यन्तै मन पराएका छन् ।

गीतलाई मनोज कार्की सम्पादन गरेका हुन भने निर्देशन मौसम हिमालीले गरेका छन ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्