नेपाली कथानक चलचित्र ‘चि मुसी चि’ को सुपरहिट गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
युट्युबमा सार्वजनिक भएलगत्तै ‘चि मुसी चि’ गीत हेर्नेको संख्या अहिलेसम्म १,५००,९०७ पुग्न सफल भएको छ ।
यस चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारहरु नम्रता सापकोटा, सुनील क्षेत्री, अलिशा शर्मा रहेका छन् भने सिल्भर लेक चलचित्रमा प्रस्तुतिमा अनिल पाण्डे र युवराज कार्की रहेको छ ।
हेर्नुहोस् भिडियो-