सिजीको तेस्रो र चौथो ‘लक्की ड्र सम्पन्न

काठमाडौं । सिजीले आफ्नो योजनाअनुरुप बुधबार ‘लक्की ड्र’ गरी दुईजना भाग्यशाली विजेताको नाम छानेका छन् ।

फेसबुक लाइभ गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा सिजीका विभिन्न विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पहिले पनि दुई जना भाग्यशाली विजेता छानिसकेको उक्त योजनामा यो भने अन्तिम ‘लक्की ड्र’ रहेको र विजेता हुनेहरुले सिजीको आकर्षक टिभी पाउने कुरा बताए ।

उक्त ‘लक्की ड्र’ मा विजेता हुनेमा कटारीकी रोसनीकारी र सुर्खेत किखिमा गुरुङ रहेका छन् ।

यसरी बिजेता बनेका दुई भाग्यशाली विजेतालाई बधाई दिदै फेरि पनि चाडै नै अर्को यो भन्दा पनि अझै राम्रो योजना ल्याउने बाचाका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्