‘व्युटी क्वीन’ हिना खानको असली अनुहार !

सानो पर्दाकी सबभन्दा महंगी कलाकार हिना खानलाई व्यूटीक्वीन भनेर चिनिन्छ । उनका धेरै फ्यान उनी जस्तै राम्री बन्नलाई विभिन्न उपाय अपनाउछन् । तर , केही दिन अघि एयरपोर्टमा प्रेमी रक्की र साथी प्रियंकसँग खिचेको फोटो सार्वजनिक भएपछि उनको असरी अनुहार सामुन्ने आएको छ ।  रियालिटी शाे  तथा अन्य कार्यक्रममा सुन्दरताकाे घमण्ड गर्ने खानकाे असली अनुहारकाे पर्दाफास भएकाे छ ।

कमेन्ट गर्नुहोस्