मलेसिया जान स्वीकृति, ४ सय बढी लाभान्वित

काठमाडौं, साउन ७ । सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।

काठमाडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्