गजुरी केन्द्र भएर ४ दशमलव ८ रेक्टरको परकम्प

काठमाडौं, साउन ८ । धादिङको गजुरी केन्द्र भएर परकम्प गएको छ । बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्