भित्री लुगा नलगाएर चर्चित गायिका एवं मोडल सार्वजनिक कार्यक्रममा पुगेपछि…

हलिउडकी चर्चित गायिका हल्से भर्खरै अमेरिकाको न्यूर्योकमा आयोजित एम फार गाला कार्यक्रममा सहभागी हुन कार्यक्रमस्थलमा पुगिन । कार्यक्रमा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन ।

तर उनको गाउनको अगाडिको भाग काटिएको कारणले गर्दा हल्सेको गुप्ताङ देखिरहेको थियो । केही तस्वीरमा हल्सेले हातले छोप्ने प्रयास गरेको देखिन्थ्यो तर कतिपय तस्वीरमा उनी गुप्ताङ देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छन् ।

अफ शोल्डर गाउन भएका कारण उनको क्लीभेज पनि प्रष्ट रुपमा देखिएको थियो । उनको हट र बोल्ड लुक देखेर कार्यक्रममा आएका मानिसहरु आँखा तडिरहका थिए । रैड कार्पेटमा पनि हल्से निकै हट लुक्समा क्यामेरालाई पोज दिइरहेकी देखिन्थन ।

हल्से सामाजिक सजालमा निकै सक्रिय छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गर्छिन र आफ्ना फ्यानहरुलाई जानकारी गराउछिन् । उनको गीत धेरै मानिसको रोजाइमा पर्छन् र चर्चामा रहिरहन्छिन् । त्यतिमा होइन उनको एक झलक पाउन मानिसहरु मरिहत्ते गर्छन ।

कमेन्ट गर्नुहोस्