हरिदत्त फुलाराको ‘रंगमञ्च भो मेरो जिवन’ (भिडियोसहित)

काठमाडौं, साउन १० । गायक हरिदत्त फुलाराको ‘रंगमञ्च भो मेरो जिवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विहीबार व्हाइट पिगन मिडियाले युट्युवमार्फत उक्त गीतको म्युजिक सार्वजनिक गरेको हो।

भिडियोका निर्माता राजकुमार महर्जन हुन् । यसमा मित्र केसीको शब्द, एकान्त मगरको छायांकन, मिना लामाको निर्देशन रहेको छ । गीतमा अनमोल पन्त, सुमन ढकाल, मिना लामा, संगिता शाह र राजेश श्रेष्ठको अभिनय रहेको छ ।

याे पनि पढ्नुस  गायक दिपक थापामगरले ‘कति राम्री हौ’ गीतको भिडियो सार्वजनिक

कमेन्ट गर्नुहोस्