प्रतिनिधि सभाकाे बैठक [LIVE]

अाज दिउसाे १ बजेका लागि तय भएकाे प्रतिनिधि सभाकाे बैठक केही बेरमा बस्दै छ । अाज काे बैठकमा  बिमा एेनमा छलफल हुने भएकाे छ । यस्तै विहीबार राती डा. गाेविन्द केसीसँग भएकाे २२ बुदे सहमतिका बारेमा पनि जानकारी गराउने र संसदमा विचाराधिन रहेकाे चिकित्सा शिक्षा विधेयक छलफलका लागि सदनमा पेश गर्ने  कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्