सार्वजनिक स्थानमै यी महिलाले गरिन् यस्तो हर्कत, देख्नेहरू भए लाजले भुतुक्क (भिडियाे सहित)

संसारमा एक से एक स्वतन्त्रताका हिमायती महिलाहरू छन् । तिनीहरूकै सोच र प्रयत्नले वर्तमान समयमा महिला अधिकारको क्षेत्रमा उल्लेखनीय काम भएका छन्।  तर के तपाईंले सार्वजनिक स्थानमा पुरुषले जस्तै पिसाप फेर्दै गरेकी कुनै महिला देख्नु भएको छ ?

प्रस्तुत भिडियोमा एउटी  सुन्दर महिलाले कार्टुनको लुगा लगाएर बसेकी देखिन्छिन् । उनी आफूले लगाएको कार्टुनको कपडा उतर्छिन् र मात्र बिकिनीमा देखा पर्दछिन्।

हेर्नेहरू अचम्ममा त त्यसबेला पर्दछन् जब ती महिला सार्वजनिक स्थानमै गएर  पिसाप फेर्न थाल्दछिन् र त्यो पनि उभिएर । वास्तविकता बुझ्न हेर्नुहोस् भिडियो:

कमेन्ट गर्नुहोस्