छोरोको जवाफ सुनेर आमा चकित ! (चुट्कीला)

काठमाडौं, १२ साउन । ६ वर्षका एक बालक ध्यानपूर्वक विहानै किताब बढि रहेका थिए । उनले पढिरहेको किताबको पृष्ठ नम्बर सातमा शिर्षक थियो ‘बच्चाकाे पालन-पोषण कसरी गर्ने ?’ यसैबीच बालकको आमाले छोराले किताब बढिरहेको देख्छे अनि भन्छ-

आमाः छोरा तिमी यो किताब किन बढिरहेका छौं ?
छोराः म थाह पाह चाहन्छु कि मेरो पालन-पोषण राम्रोसँग भइरहेको छकि छैन ।
आमाः चकित !

कमेन्ट गर्नुहोस्