करीब ३७ लाख घुससहित इन्जिनियर ठाकुर पक्राउ

बुटवल, साउन १२ । जिल्लाको भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर घुस रकमसहित पक्राउ परेका छन् ।

शनिबार सेवाग्राहीसँग लिएको ३६ लाख ७२ हजार पाँच सय रुपैयाँसहित ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले भैरहवाबाट पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्