प्रेमी-प्रेमिकाबीचको रमाइलाे गफ (चुट्कीला)

प्रेमी- हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नुहुन्न ?
प्रेमीका- नाइ गर्नु हुन्न । तर, आमाले चाँहि साह्रै गाली गर्नुहुन्छ ।
प्रेमी- बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका- आमा आफ्नो लुगा अरुले लगाएको मनै पराउनुहुन्न ।

कमेन्ट गर्नुहोस्