प्रियंका कार्कीको भिडियो पोर्न साइटमा !

काठमाडौ, साउन १४ । अहिलेकी चर्चित नेपाली नायिका प्रियंका कार्कीको हट भिडियो चर्चित पोर्न साईट ‘पोर्न हव’मा भेटिएको छ । उक्त साईटमा उनी नायक प्रमोद अग्रहरीसंग रोमान्स गरिरहेको देखिन्छ ।

जुन भिडियो केहीदिन अघि रिलिज भएको फिल्म कथा काठमाडौंमा समावेश गीतको हो । फिल्मको गीतमा भएको रोमान्स भागलाई काटेर भिडियो पोर्न साइटमा अपलोड गरिएको छ ।

यसले गर्दा अहिले नायिका कार्कीको सर्बत्र आलोचना भइरहेको छ । भर्खरै मात्र प्रेमी नायक आयुष्मान देशराजसंग इङ्गेजमेन्ट’ गरेकी उनी तनावमा छिन् । गीतमा काठमाडौंका होटेल रेस्टुेन्टमा युवायुवती बिच हुने गरेका अन्तरंग सम्बन्धलाई पर्दामा प्रस्ट्याउने प्रयास गरिएको थियो ।

कमेन्ट गर्नुहोस्