रमाइलो चुट्किलाः हतारमा सालीकै कट्टु लगाएछु !

२  जना कर्मचारीहरु एकआपसमा कुरा गर्दै–

पहिलो कर्मचारीः आज रातिको प्लान के छ त यार ?

दोश्रो कर्मचारीः आज बिहानको मासु बचेको छ । चट्ट लोकलसंग खाँदै क्रिकेट हेर्ने ।

अनि तिम्रो नि ?

पहिलो कर्मचारी स् घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।

दोश्रो कर्मचारीः हाहाहा… किन नि ?

पहिलो कर्मचारीः बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु । के यार हाहाहा…!

कमेन्ट गर्नुहोस्