मजाले हासौं…. जस्तालाई तेस्तै व्यवहार !

तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल !

विदेशमा भएको लाहुरे प्रेमीलाई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसँग भएको फोटो फिर्ता गर भनी चिठ्ठी लेखी पठाउँछे !

लाह्रे पनि के कम उसले आफूसँग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्योः
प्रिय भुपू मायालु !

याे पनि पढ्नुस  शनिबार विशेषः जड्याहा र पुलिसको यो रमाइलो गफ

मैले तिमी कुन चाहिँ हो भनेर चिन्न सकिन । त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल !!

कमेन्ट गर्नुहोस्