Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जय र शान्तिश्रीको ‘रक्सी खान जाऊँ’ गीतको भिडियो युट्युबमा सार्वजनिक

यसवर्षकै रमाइलो तीज गीत ‘बूढी माइत गई रक्सी खान जाऊँ’ गीत भर्खरमात्र युट्युबमा सार्वजनिक भएको छ ।

यस गीतमा गायक जय देवकोटा तथा इन्द्र जिसी र गायिका शान्तिश्री परियार तथा गौरी भट्टको आवाज रहेको छ । तीज गीत निकै रमाइलो बनेको छ । गायक देवकोटाको शव्द रहेको यस गीतमा संगीत तथा लय पनि देवकोटाले नै दिएका छन् ।

भिडियोमा शेरबहादुरु गुरुङ, रुबिना अधिकारी, नन्दा बस्याल, वीर बी बोहोरा र देवकोटाको दमदार अभिनय देख्न सकिन्छ, जुन दर्शकले अत्यन्तै मन पराएका छन् । गीतलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन् भने डिरेक्सन रोजल थापा र सूदिप कुवंरले डिरेक्सन गरेका हुन ।

हेर्नुहोस् यो रमाइलो तीजको गीतको भिडियो–

https://www.youtube.com/watch?v=J8Chyw6XF2U&feature=share

कमेन्ट गर्नुहोस्

%d bloggers like this: