Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले ९ महिनामभित्र अन्तर्राष्ट्रिय उडान भर्छ : मन्त्री अधिकारी

काठमाडौं, साउन १६ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम पूरा भएको जानकारी दिएका छन् । उनले आगामी ९ महिनाभित्र त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भरिने पनि बताए ।

बुधबारदेखि राजधानीमा फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुआतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २४ सै घन्टा सेवा दिने जानकारी पनि गराए ।

यस वर्षको नेपाल फोटो प्रतियोगिताका सहभागीमध्येका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको छन् । प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: