Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक फेरि स्थगित

काठमाडौं, साउन १६ । प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय बुधबार पनि हुन सकेन ।

संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: