Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संकटमा नेपाली टीम, २५ ओभरमा ५ विकेट लियो नेदरल्याण्डले, जीत मुश्किल

काठमाडौं, साउन १६ । पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्ससँग खेलिरहेको नेपालको जीत संकटमा परेको छ । नेपालले नेदरल्याण्ड्सले दिएको १९० रनको विजय लक्ष्य पछ्याउने क्रममा २५ ओभरको खेल समाप्त नहुँदै महत्वपूर्ण ५ विकेट गुमाई सकेको छ ।

बलरको तुलनामा स्ट्राइकर कमजोर मानिने नेपालले पारश खडका, ज्ञानेन्द्र मल्ल, अनिल शाह, आरिफ शेख र सोमपाल कामीको विकेट गुमाई सकेको छ ।

क्रिजमा अहिले दिपेन्द्र ऐरी र बसन्त रेग्मी खेलिरका छन् ।

ताजा अवस्थामा नेपालले २५ ओभरको समाप्तीमा ९६ रन बनाएको छ ।

पहिलो चरणमा बलिङ गरेको नेपालले नेदरल्याण्डलाई आच्छु आच्छु पार्दै १८९ रनमा समेटन सफल भएको थियो । अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७।४ बलमा १ ८९ रनमा अलआउट भयो। नेपाललाई नेदरल्याण्ड्सले १९० रनको लक्ष्य विजयी लक्ष्य दिएको हो ।

नेपाली बलरको कसिलो बलिङको अगाडि नेदरल्याण्ड्सका व्याट्सम्यान खलेर खेल्न सकेनन् । कप्तान पारस खड्काले कप्तानी इनिङ खेलेपछि नेपाल नेदरल्याण्ड्सलार्इ मध्यम स्कोरमा रोक्न सफल भएको हो । नेपालका आजको खेलमा सोमपाल कामीले पहिलो र अन्तिम विकेट लिए ।

संकटमा नेपाली टीम, २५ ओभरमा ५ विकेट लियो नेदरल्याण्डले, जीत मुश्किल

काठमाडौं, साउन १६ । पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्ससँग खेलिरहेको नेपालको जीत संकटमा परेको छ । नेपालले नेदरल्याण्ड्सले दिएको १९० रनको विजय लक्ष्य पछ्याउने क्रममा २५ ओभरको खेल समाप्त नहुँदै महत्वपूर्ण ५ विकेट गुमाई सकेको छ ।

बलरको तुलनामा स्ट्राइकर कमजोर मानिने नेपालले पारश खडका, ज्ञानेन्द्र मल्ल, अनिल शाह, आरिफ शेख र सोमपाल कामीको विकेट गुमाई सकेको छ ।

क्रिजमा अहिले दिपेन्द्र ऐरी र बसन्त रेग्मी खेलिरका छन् ।

ताजा अवस्थामा नेपालले २६ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १०४ रन बनाएको छ ।

पहिलो चरणमा बलिङ गरेको नेपालले नेदरल्याण्डलाई आच्छु आच्छु पार्दै १८९ रनमा समेटन सफल भएको थियो । अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७।४ बलमा १ ८९ रनमा अलआउट भयो। नेपाललाई नेदरल्याण्ड्सले १९० रनको लक्ष्य विजयी लक्ष्य दिएको हो ।

नेपाली बलरको कसिलो बलिङको अगाडि नेदरल्याण्ड्सका व्याट्सम्यान खलेर खेल्न सकेनन् । कप्तान पारस खड्काले कप्तानी इनिङ खेलेपछि नेपाल नेदरल्याण्ड्सलार्इ मध्यम स्कोरमा रोक्न सफल भएको हो । नेपालका आजको खेलमा सोमपाल कामीले पहिलो र अन्तिम विकेट लिए ।

लाइभ हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

https://www.cricbuzz.com/live-cricket-scores/20359/ned-vs-nep-1st-odi-nepal-tour-of-netherlands-2018

कमेन्ट गर्नुहोस्

%d bloggers like this: