एकै पटक ४८ एसपी र ९५ डीएसपीको सरुवा (सूचिसहित)

काठमाडौं, साउन १७ । नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीकाे एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो ।

साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कसको कहाँ सरुवा भयो ? सूचि हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  मदिरा पिएर बालिका हत्या गर्ने पक्राउ

कमेन्ट गर्नुहोस्