Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कलादेबी भट्टराईको ‘तीजको दिन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन १७। गायिका कलादेबी भट्टराईको ‘तीजको दिन’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भट्टराईले तिजको दिन बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा प्रेमप्रसाद भट्टराईको शब्द र संगीत रहेको छ । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन । भने सम्पादन प्रकाश धमलाको गरेका छन् ।

गीतमा एरेन्जर राजु कार्कीको रहेको छ। नृत्यमा अञ्जली अधिकारी र कृपा भट्टराईसंगै अन्यले साथीहरुको अभिनय रहेको छ । सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोले गीतलाई बजारमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: