‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बर’ गीतको भिडियो सार्वजनिक

नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बर’ गीत युट्युबमा सार्वजनिक भएको छ ।

युट्युबमा चलचित्र छक्का पञ्जा ३ को यो गीत सार्वजनिक भएलगत्तै एकैदिनमा हेर्नेको संख्या १,७९,०१,०९ पुग्न सफल भएको छ ।

यस चलचित्रमा मूख्य भुमिकामा दिपकराज गिरी, दिपाश्री निराैला, दिपीका प्रसार्इ, प्रियंका कार्की, केदारप्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, वर्षा राउत अादि कलाकारहरु रहेका छन् भने अामा सरस्वती मूभी प्रस्तुतिमा दिपकराज गिरीले ‘छक्का पञ्जा ३’ को निर्माण गरेको छ ।

याे पनि पढ्नुस  रसवरी कसरी बनाउने ? (हेर्नुहोस् भिडियो)

हेर्नुहोस् ‘छक्का पञ्जा ३’ को यो सुपरहिट गीत- 

कमेन्ट गर्नुहोस्