Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लगे विकेट !

काठमाडौं, साउन १८ । दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्डकाे पहिलो ओभरमै विकेट पतन भएको छ । पहिलाे ओभरमै सोमपाल कामीले नेदरल्याण्डका स्टेफनलाई शून्य रनमा आउट गरेका हुन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: