ऐतिहासिक जितपछि नेदरल्याण्ड्समा नेपालीले यसरी साटे खुसी [फोटो फिचर]

नेदरल्याण्डसको एम्स्टलभिनमा घरेलु टीम विरुद्ध रोमांचक जीत हात पारेपछि नेपाली टोलीका सदस्यहरू र समर्थकहरुले मैदानमै खुसी साटासाट गरेका छन्।

हाल नेपाली राष्ट्रिय तोलिको हौसला बढाउन नेदरल्याण्डस पुगेका धनगढी क्रिकेट लिग (डीपीएल)का संस्थापक सुबास शाहीले सामाजिक संजालमा उक्त सेलेब्रेसनका तस्बिर सार्वजनिक गरेका छन् ।

खेलको अन्तिम ओभर निकै रोमांचपूर्ण र तनावपूर्ण रहेको बताउँदै शाहीले यस विजयले आफूहरू निकै खुसी भएको र आफूसँग भन्न शब्द नै नरहेको बताए ।

तस्बिरहरूमा खेलाडीहरू रमाइरहेको र तस्बिर खिचिरहेको देख्न सकिन्छ।

तस्बिर साभार: फेसबुक

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: