Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुर्गममा जान चिकित्सकको प्रतिस्पर्धा !

काठमाडौं, साउन १९ । प्रायः सुगम मात्र रोज्ने चिकित्सकहरु केही समययता दुर्गममा जान प्रतिस्पर्धा गर्न थालेका छन् । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि चिकित्सकहरु दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरुले आफूअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् । विगतमा सुमगमा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आफू अनुकूल चिकित्सकलाई अति दुर्गम नभए दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालको मन्त्रालयले स्रोतले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: