Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युनिर्भसल मेडिकल कलेज भैरहवामा तोडफोड

भैरहवा, साउन २० ।

युनिर्भसल मेडिकल कलेज भैरहवामा तोडफोड भएको छ । सोही मेडिकल कलेजमा बिडिएसमा अध्ययनरत् महावीर शाहको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । उनीहरुले डाक्टरको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा विरोध गर्दै तोडफोड गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: