Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पर्वतको बेतेनीमा बस दुर्घटना, १९ जना घाइते, ६ को अवस्था गम्भीर

पर्वत, साउन २१ ।

पोखराबाट जोमसोमका लागि छुटेको यात्रुबाहक बस पर्वतको बेतेनीमा दुर्घटनामा १९ जना घाइते भएका छन् ।

ग१ख ५५९८ नम्बरको यात्रुबाहक बस बिहान ९: ३० बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते मध्ये ६ को अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।

 

[समाचारमा प्रयाेग भएकाे तस्बिर फाइल तस्बिर हाे]

कमेन्ट गर्नुहोस्

%d bloggers like this: