Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्व मन्त्री तामाङ भन्छन्,- ‘कि अब भ्रष्टाचारी सकिए कि म सकिएँ’

काठमाडौं, साउन २२ । केहि दिनअघि कानून मन्त्रीबाट राजीनामा दिएका सांसद शेरबहादुर तामाङले अब भष्ट्राचारी सकिने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व मन्त्री तामाङले भने, ‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन ।’

जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुने उनले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: