Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सञ्चारकर्मी कल्पना भण्डारीको ‘ऎलेको तीज’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं, साउन २३। संचारकर्मी एवं गायिका कल्पना भण्डारीको तीज गीत ‘ऎलेको तिज’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भण्डारीले ऎलेको तीज बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा विपिन किरणको शब्द र श्री कृष्णबम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा र सम्पादन बनेको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन ।

भिडियोमा कोरियोग्राफी राज महर्जनले गरेका छन। नृत्यमा कल्पना भण्डारीलाई अन्य कलाकारले साथ दिएका छन् । म्युजिक भिडियोलाई हाइलाइट नेपालले बजारमा ल्याएको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: