Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लव माओवादीका प्रवक्ता प्रकाण्ड पक्राउ

काठमाडौं, साउन २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाण्डलाई प्रहरीले बुधबार अपरान्ह राजधानीबाट पक्राउ गरेको बताइएको छ । गएको चुनावमा हिंसा भड्काएको र चन्दा आतंक मच्चाएको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: