Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाका प्रवक्ता प्रकाण्ड अदालत पुर्याए, चन्दा ऐन अन्तर्गत मुद्दा दायर

काठमाडौं, साउन २३ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रकाण्डलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रकाण्डलाई चन्दा ऐन अन्तर्गत म्याद थप गर्न अदालत लगिएको प्रहरीले बताएको छ । काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध चन्दा मुद्दा चलाइएको प्रहरी प्रवक्ता शैलेन्द्र थापा क्षेत्री जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: