‘नाइँ नभन्नु ल ५’ को ‘बालापानको उमेर’ गीत सार्वजनिक (भिडियोसहित)

नेपाली कथानक चलचित्र नाइँ नभन्न् ल ५ को ‘बालापनको उमेर’ पहिलो गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो युट्युबमा सार्वजनिक भएको लगत्तै हेर्ने संख्या ८०३०३२ पुग्न सफल भएको छ ।

यस चलचित्रमा मूख्य कलाकारहरुमा निरुता सिंह दिलिप रायमाझी प्रियंका कार्की केकी अधिकारी स्वस्तिमा खड्का अभिषेक नेपाल रहेका छन् भने    बालकलाकारमा अनुभव रेग्मी र सेेड्रिना शर्माको मूख्य भूमिकामा देखिन्छन् ।

यस चलिचत्रको बालापनको उमेरको गीतको यो भिडियो हेर्नुहोस्-

कमेन्ट गर्नुहोस्