किन रोकियो कर्मचारी समायोजन पक्रिया ? कारण यस्तो छ

काठमाडौं, साउन २६ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो । तर साउन तेस्रो साा बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन । नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: