Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खसीबोकामा समेत कर !

डडेलधुरा, साउन २९ । कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमेत थपिएका छन् । स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका जिल्लाको सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ । दूध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् । हामीबाट खरिद गर्ने व्यवासयीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने, कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: