Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘लक्की ड्र’ विजेता कार्की र देउजाले पाए सिजी टिभी

काठमाडौं, साउन २९ ।

चाैधरी ग्रुप (सि‍‍.जी.) ले विश्वकप फुटबलको समयमा ल्याएको विशेष अफरअन्तर्गत भाग्यशाली ‘लक्कि ड्र’ बाट दुई जना विजेताहरुलाई टिभी हस्तान्तरण गरेको छ ।

लक्कि ड्र विजेता कटारीकी रोशनी कार्की र तिलगंगाका सञ्जिव देउलालाई त्रिपुरेश्वरमा रहेको शोरुमबाट सि.जी.का विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: