Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२ नं प्रदेशका सांसदलाई ल्यापटप वितरण गरिने

जनकपुरधाम, साउन ३० । १०७ सांसद रहेको प्रदेश नम्बर नं २ का सांसदहरुलाई ल्यापटप वितरण गर्ने तयारी गरिएको प्रदेश सचिवालयलले जनाएको छ । प्रदेशसभालाई पेपरलेस बनाउन उद्देश्यले सांसदहरलाई ल्यापटप वितरण गर्ने तयारी गरिएको बताइएको छ ।

अधिकांश सांसदहरुलाई इन्टरनेट र ल्यापटपको प्रयोगबारे जानकार नरहेकाले उनीहरुलाई स्वकीय सचिवले सहयोग गर्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: