Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः सन्दिपको तेस्रो ओभर पनि उत्कृष्ट, मात्र एक रन खर्च ! [LIVE]

काठमाडौं । वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अहिले नेपाली युवा खेलाडी सन्दिप लामिछानेले आज पनि शानदार प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा महत्वपूर्ण २ विकेट लिएका छन् । उनले दोस्रो ओभरमा नै २ विकेट लिएका हुन् । सन्दिपले आफ्नो पहिलो ओभरमा १० रन खर्च गरेका गरेका थिए । र, तेस्रो ओभरमा मात्र एक रन दिएका छन् ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नस्
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र जमैका तलवासबीच खेल भइरहेको छ । सन्दिपको टिमले टस जितेर पहिलो फिल्डीङ रोजेको छ । प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले यसअघि एक खेल हारेको छ भने एक खेल जितेको छ । प्याट्रियोट्स क्रीश गेलको कप्तानीमा मैदान उत्रिएको छ । भने, जमैका आन्द्रे रसलको ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: