त्रिभुवन विश्वविद्यालय अन्तर्गत सेवा आयोगको कार्यालयले खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत रिक्त रहेका प्रशासनिक तथा प्राविधिक पदका लागि उम्मेदवारहरुले आवेदन दिएका थिए ।
विज्ञापन नं.१८-२०७३–०७४ खुला प्रतियोगिता अन्तर्गत हुने परीक्षा २०७५ साउन १८ गतेको गोरखापत्रमा स्थगित गरिएको सूचना प्रकाशित भएको थियो ।
सोही स्थगित गरिएको परीक्षा पुनः सञ्चालन हुने भएको जानकारी आजको गोरखापत्रमा प्रकाशित भएको छ ।
हेर्नुहोस् तालिका-