गायक चौलागाईँकाे ‘ पर्खि बस है माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ २ । गायक युवराज चौलागाईँको आधुनिक गीत ‘पर्खि बस है माया’ सार्वजनिक भएको छ।

म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा समेटिएको छ । आफनी मायालुलाई भेटनको लागी भिरको कठिन यात्रा गदैँ मायालुको गाउँमा जान तयार भएका छन ।

प्रकाश घिसिङ र सुशिला थापाको अभिनयमा रहेको भिडियोमा मुकेश हुमागाईँको छायाँकन, प्रदीप दाहालको सम्पादन, जनक सिंहको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्