आजका पाँच कार्टुन !

काठमाडौं, भदौ ६ । आज पनि राजधानीबाट प्रकाशित हुने विभिन्न राष्ट्रिय पत्रिकाले कार्टुन छापेका छन् । आज हामीले कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट र राजधानीमा छापिएका कार्टुन लिएका छौं । जुन कार्टुनलाई अविन श्रेष्ठ, रविन सयमि, बासु क्षितिज र उत्तम नेपालले बनाएका हुन् । यस्तै, नेपाल समाचारपत्रले छापेको गाइजात्रा विशेष कार्टुन पनि यहाँ प्रकाशित गरेका छौं-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: