आजका २ कार्टुन हेर्नुस्, दरमा पनि कर ! २०७५, ९ भाद्र शनिबार काठमाडौं, भदौ ९ । आज पनि राजधानीबाट प्रकाशित हुने विभिन्न राष्ट्रिय पत्रिकाले कार्टुन छापेका छन् । आज कान्तिपुर र अन्नपूर्ण पोस्टबाट वात्स्यायन र बासु क्षितिजले बनाएका कार्टुन लिएका छौं । हेर्नुस्- कमेन्ट गर्नुहोस् ट्याग्स: Cartoon, Dar Khane