Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजधानीका यी मार्गमा अब यातायात प्रभावित हुने !

काठमाडौं, भदौ १२ । ट्राफिक प्रहरी महाशाखाले अबको केहि समयमा विषेश कारणवश राजधानीका प्रमुख मार्गमा यातायात प्रभावित हुने बताएको छ ।

प्रहरीले एक सूचना जारी गर्दै राजधानीका गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने बताएको हो ।

प्रहरीले सो मार्ग भएर यात्रा गर्ने सबैलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरेको छ ।

भदौ १४ र १३ गते राजधानीमा हुने विमेस्टेक शिखर सम्मेलनका लागि विशिष्ट विदेशी पहुना आउने भएकाले सुरक्षीत, व्यवस्थीत र मर्यादीत सवारका लागि ती मार्गहरुको यातायात दुईतर्फी रुपमा प्रभावित हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: